उद्गम

Romanized: udgam, udgama

उदय; आविर्भाव; प्रादुर्भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उदय; आविर्भाव; प्रादुर्भाव।
२.
मुहान; मूल।
३.
उत्पत्तिस्थान; पैदा हुने ठाउँ।

सम्बन्धित शब्दहरू