उद्गार

Romanized: udgaara, udgaar, udgar, udgara

मुखबाट बाहिर निकाल्ने वा ओकल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मुखबाट बाहिर निकाल्ने वा ओकल्ने काम।
२.
हर्ष, शोक, विस्मात आदि मनका भाव व्यक्त गर्ने काम; मनका भाव वा विचारको अभिव्यक्ति।

सम्बन्धित शब्दहरू