उद्गारी
Romanized: udgaari, udgaaree, udgaree, udgarii
मनको भाव प्रकट गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मनको भाव प्रकट गर्ने।
२.
उद्गार निकाल्ने।