उद्गारसूचक

Romanized: udgaarasuchaka, udgaarasuchak, udgarasuchaka, udgarasuchak

मुखबाट बाहिर निकाल्ने वा ओकल्ने क्रियालाई देखाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मुखबाट बाहिर निकाल्ने वा ओकल्ने क्रियालाई देखाउने।
२.
हर्ष, शोक, बिस्मात आदि मनका भाव व्यक्त हुने; मनका भाव वा विचारको अभिव्यक्तिलाई सूचित गर्ने।

सम्बन्धित शब्दहरू