उत्तीर्ण

Romanized: uttirn, utteerna, utteern, uttiirn

कुनै परीक्षा दिएर पास भएको; सफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै परीक्षा दिएर पास भएको; सफल।
२.
झैझमेलाबाट पार भएको; समस्याबाट उम्केको।
३.
उत्रेको; निस्केको।
४.
नदी तरेको; पार भएको।

सम्बन्धित शब्दहरू