उत्तीर्णाङ्क

Romanized: uttirnaangka, uttirnaangk, uttirnangka, uttirnangk

विद्यार्थीले खास पाठ्यांश वा पत्रमा सफलता हासिल गर्नका लागि पाउनुपर्ने आवश्यक न्यूनतम अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विद्यार्थीले खास पाठ्यांश वा पत्रमा सफलता हासिल गर्नका लागि पाउनुपर्ने आवश्यक न्यूनतम अङ्क।

सम्बन्धित शब्दहरू