पूर्णाङ्क
Romanized: purnaangka, purnaangk, purnangka, purnangk
भिन्न वा दशमलवमा हरअङ्कले विभाजित हुने राशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भिन्न वा दशमलवमा हरअङ्कले विभाजित हुने राशि।
२.
कुनै प्रश्न वा प्रश्नपत्रको निर्धारित सम्पूर्ण अङ्क; निर्धारित पूर्ण अङ्कको समूह।
३.
पूरा सङ्ख्या; पूर्ण अङ्क।