पूर्णाङ्ग

Romanized: purnaangga, purnaangg, purnangga, purnangg

सबै अवयव; पूर्णकद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पूर्ण+अङ्ग]

१.
सबै अवयव; पूर्णकद।
२.
सबै अङ्ग भएको; सम्पूर्ण प्रक्रिया पुगेको।

सम्बन्धित शब्दहरू