पूर्वाङ्ग

Romanized: purvaangga, purvaangg, purvangga, purwaangga

यज्ञ-पुराणादि धार्मिक कार्य वा विवाह- व्रतबन्धादि शुभकार्य गर्दा प्रारम्भमा गरिने कृत्य; शुभकार्यमा गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
यज्ञ-पुराणादि धार्मिक कार्य वा विवाह- व्रतबन्धादि शुभकार्य गर्दा प्रारम्भमा गरिने कृत्य; शुभकार्यमा गरिने प्रारम्भिक विधिविधान; पूर्वकर्म।

सम्बन्धित शब्दहरू