ड्वाङ्ग

Romanized: dvaangga, dvaangg, dvangga, dwaangga

एकै चोटि बेसरी लड्ने वा पछारिने गरी; ड्वाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ड्वाङ्ग]

१.
एकै चोटि बेसरी लड्ने वा पछारिने गरी; ड्वाङ।
२.
झ्यालढोका आदि सबै खुला भएर ।

सम्बन्धित शब्दहरू