ड्वाङ्ग्राङ्ङ

Romanized: dvaanggraangnga, dvaanggraangng, dvaanggrangnga, dvanggraangnga

ज्यादै भारी वस्तु एकचोटि खस्दाको किसिमले; जोडसँग लड्ने वा पछारिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
ज्यादै भारी वस्तु एकचोटि खस्दाको किसिमले; जोडसँग लड्ने वा पछारिने गरी।

सम्बन्धित शब्दहरू