ड्वाङ्ङ
Romanized: dvaangnga, dvaangng, dvangnga, dwaangnga
एकैचोटि बेसरी लड्ने वा पछारिने गरी; ड्वाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकैचोटि बेसरी लड्ने वा पछारिने गरी; ड्वाङ्ग।
२.
झ्यालढोका आदि सबै खुला भएर।