ड्याङ्ङ
Romanized: dyaangnga, dyaangng, dyangnga, dyangng
कुनै गह्रुङ्गो वस्तु लड्दा वा ढल्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कुनै गह्रुङ्गो वस्तु लड्दा वा ढल्दाको किसिमले।
२.
बन्दुक पड्कँदा आउने आवाजको किसिमले।