ड्याङ्ग्रा

Romanized: dyaanggraa, dyaanggra, dyanggraa, dyaanggr

वैशाख पूर्णिमामा एकै वंशका मानिस भेला भएको ठाउँमा वर्षदिनमा हालसम्म मराउपराउ भएकाहरूको पुर्खाको नामसहित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घ.]

1
वैशाख पूर्णिमामा एकै वंशका मानिस भेला भएको ठाउँमा वर्षदिनमा हालसम्म मराउपराउ भएकाहरूको पुर्खाको नामसहित विस्तृत विवरण दिने व्यक्ति।

सम्बन्धित शब्दहरू