डाङ्ग्रो
Romanized: daanggro, danggro, daangro, dangro
झारफुके काममा पूजाआजाको प्रबन्ध मिलाउने व्यक्ति; डाङ्ग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डाँगो+रो]
१.
झारफुके काममा पूजाआजाको प्रबन्ध मिलाउने व्यक्ति; डाङ्ग्री।
२.
नीच मानिस वा दुच्छर गाईबस्तु।
३.
कामी जातिलाई हियाएर भनिने शब्द।
४.
(विशेषण)
उँडाक; ठुलो।