डाङ्ग्रे

Romanized: daanggre, danggre, daangre, dangre

धामीझाँक्रीको विद्या वा काम सिक्ने मानिस; धामीझाँक्रीको चेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [डा‌ङ्ग्रो+ए]

१.
धामीझाँक्रीको विद्या वा काम सिक्ने मानिस; धामीझाँक्रीको चेलो।
२.
धामीझाँक्रीले फलाक्ता गरिने सम्बोधन।
३.
(विशेषण) उँडाक; ठुलो; डाङ्ग्रो।

सम्बन्धित शब्दहरू