ग्वाङ्ग्रे

Romanized: gvaanggre, gvanggre, gwaanggre, gvaangre

राम्रोसित बोल्न नसक्ने; लठेप्रो; ग्वाङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
राम्रोसित बोल्न नसक्ने; लठेप्रो; ग्वाङ्ग्रो।

सम्बन्धित शब्दहरू