ध्वाङ्ग्रे

Romanized: dhvaanggre, dhvanggre, dhwaanggre, dhvaangre

भद्दा खालको; कद वा डिलडौल नमिलेको; नसुहाउँदो छाँटको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ध्वाङ्ग्रो+ए]

1
भद्दा खालको; कद वा डिलडौल नमिलेको; नसुहाउँदो छाँटको।

सम्बन्धित शब्दहरू