ध्वान्द्रे

Romanized: dhvaandre, dhwaandre, dhwandre, dhbaandre

ध्वान्द्रो परेको; ध्वान्द्रिएको (रुख, स्वर इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ध्वान्द्रो+ए]

1
ध्वान्द्रो परेको; ध्वान्द्रिएको (रुख, स्वर इ.)।

सम्बन्धित शब्दहरू