ध्वान्द्रो

Romanized: dhvaandro, dhwaandro, dhwandro, dhbaandro

भित्र खोक्रो वा लामो प्वाल भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ध्वान]

१.
भित्र खोक्रो वा लामो प्वाल भएको ठाउँ।
२.
(विशेषण) भित्र खोक्रो हुनाले बाहिर ठोक्ता आवाज निस्कने।

सम्बन्धित शब्दहरू