खोन्द्रो

Romanized: khondro

कुखुरा थुन्ने चित्राको खोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुखुरा थुन्ने चित्राको खोर।
२.
कुखुरा, परेवा राखेर लैजाने चोयाको भाँडो।

सम्बन्धित शब्दहरू