खुन्द्रो
Romanized: khundro
खुट्टा दोब्रिएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खुट्टा दोब्रिएको व्यक्ति।
२.
खुट्टा दोब्रिएको; खुन्रो।