आन्द्रो
Romanized: aandro, andro
पेटभित्रको मलसमेत गुदद्वारसम्म पुगेको नली; आँत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्त्र]
1
पेटभित्रको मलसमेत गुदद्वारसम्म पुगेको नली; आँत।