तान्द्रो

Romanized: taandro, tandro

सागपात, घाँस, पराल आदिको एउटा बोट वा पात; त्यान्द्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तन्तु]

१.
सागपात, घाँस, पराल आदिको एउटा बोट वा पात; त्यान्द्रो।
२.
सानो धरो वा डोरो।

सम्बन्धित शब्दहरू