त्यान्द्रो
Romanized: tyaandro, tyandro
कथ्य. त्यान्रो। कुनै पनि वस्तुको रेसा वा लामालामा टुक्रा; सुत; धागो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तन्तुक]
1
कथ्य. त्यान्रो। कुनै पनि वस्तुको रेसा वा लामालामा टुक्रा; सुत; धागो।