खुन्रो
Romanized: khunro
निकै दिन काम लिँदालिँदा खिइएर बेकम्मा भएको (कुटो, कोदालो, डाडु, पन्यु इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
निकै दिन काम लिँदालिँदा खिइएर बेकम्मा भएको (कुटो, कोदालो, डाडु, पन्यु इ.)।