खुत्रो

Romanized: khutro

निकै दिन काम लिँदा-लिँदा खिइएर बेकम्मा भएको (कुटो, कोदालो, डाडु, पन्यु इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
निकै दिन काम लिँदा-लिँदा खिइएर बेकम्मा भएको (कुटो, कोदालो, डाडु, पन्यु इ.)।

सम्बन्धित शब्दहरू