खुत्त
Romanized: khutt, khutta
थाहा नदिईकन (बाहिर निस्कने किसिम); फुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खत्+त]
१.
थाहा नदिईकन (बाहिर निस्कने किसिम); फुत्त।
२.
एक्कासि, अपर्झट (छाला आदि खुइलने वा उप्कने किसिम)।