खुत्रिनु
Romanized: khutrinu
बुढ्याइँले शरीर सुकेर खुम्चिनु; खुम्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खुत्रो+इ+नु]
१.
बुढ्याइँले शरीर सुकेर खुम्चिनु; खुम्रिनु।
२.
खिइएर वा दोब्रिएर काम नदिने हुनु।