खुत्तिनु

Romanized: khuttinu

छाला उप्कनु; छाला जानु; खुइलिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खुत्त+इ+नु]

१.
छाला उप्कनु; छाला जानु; खुइलिनु ।
२.
गरेको काममा असफल हुनु (निन्दाको अर्थमा)।
३.
नाश हुनु, नासिनु।
४.
मर्नु।
५.
सेवा, पद आदिबाट निकालिनु।
६.
बिस्तारै निस्केर हिँड्नु; उम्कनु।

सम्बन्धित शब्दहरू