च्याङ्ग्रे

Romanized: chyaanggre, chyanggre, chyaangre, chyangre

च्याङ्ग्रा बिक्री गर्न ल्याउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [च्याङ्ग्रो+ए]

१.
च्याङ्ग्रा बिक्री गर्न ल्याउने व्यक्ति।
२.
(विशेषण) अत्यन्त दुब्लो; सुकुटे; नसे; च्याँसे।

सम्बन्धित शब्दहरू