च्याङ्ग्रो
Romanized: chyaanggro, chyanggro, chyaangro, chyangro
जिउमा लामालामा भयापुल्ले भुत्ला हुने र हिमाली इलाकामा पाइने एक जातको बाख्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
१.
जिउमा लामालामा भयापुल्ले भुत्ला हुने र हिमाली इलाकामा पाइने एक जातको बाख्रो।
२.
(विशेषण)
दुब्लो; नसे; च्याँसे; च्याङ्ग्रे।