पाङ्ग्रो
Romanized: paanggro, panggro, paangro, pangro
रथ, बग्गी, मोटर आदि सवारीको गुड्ने चक्को; पहिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रथ, बग्गी, मोटर आदि सवारीको गुड्ने चक्को; पहिया।
२.
ससाना पात, पहेँला लामा फूल र लामा-लामा कोसा वा टाटा फल्ने एक जातको लहरो।
३.
आयुर्वेदमा शक्तिवर्धक, बान्ता रोक्ने र जुका, चुर्ना आदि नाश गर्ने गुण बताइएको त्यसैका कोसा वा टाटाभित्र हुने बाटुलो र साह्रो बियाँ; लेकपाङ्ग्रो; महाकरञ्ज।