पाङ्ग्रे
Romanized: paanggre, panggre, paangre, pangre
पाङ्ग्रा भएको; पाङ्ग्राजस्तो परेको; पाङ्ग्रावाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पाङ्ग्रा भएको; पाङ्ग्राजस्तो परेको; पाङ्ग्रावाल।
२.
शरीरमा चक्राकार टाटा भएको; टाटेपाङ्ग्रे (कुकुर आदि)।