ढ्याङ्ग्रे
Romanized: dhyaanggre, dhyanggre, dhyaangre, dhyangre
ठुलो र भद्दा आकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ढ्याङ्ग्रो+ए]
१.
ठुलो र भद्दा आकारको।
२.
ढ्याङ्ग्रो भिरेर हिँड्ने; ढ्याङ्ग्रो बजाउने।
३.
ढ्याङ्ग्रोसम्बन्धी; ढ्याङ्ग्राको।