ढ्याङ्ग्रो

Romanized: dhyaanggro, dhyanggro, dhyaangro, dhyangro

प्राय: धामी, झाँक्री वा शेर्पा, लिम्बू, तामाङ, गुरुङको चाडपर्वमा बजाइने डम्फु प्रकारको बिँडवाल एक थरी बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्राय: धामी, झाँक्री वा शेर्पा, लिम्बू, तामाङ, गुरुङको चाडपर्वमा बजाइने डम्फु प्रकारको बिँडवाल एक थरी बाजा।
२.
ठुलो भद्दा कदको; ढ्याङ्ग्रे।

सम्बन्धित शब्दहरू