खाङ्ग्रो

Romanized: khaanggro, khanggro, khaangro, khangro

घाँस, पत्कर, खोस्मेरा आदि बोक्ने ठुलो आकारको डोको; खाङ्ग्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घाँस, पत्कर, खोस्मेरा आदि बोक्ने ठुलो आकारको डोको; खाङ्ग्रे।

सम्बन्धित शब्दहरू