थाङ्ग्रो
Romanized: thaanggro, thanggro, thaangro, thangro
खोसेलासहितको मकैका घोगाहरूलाई सुरक्षित तवरले धेरै दिनसम्म राखिरहन जमिनबाट केही माथि उठाई बनाइएको काठ, बाँस… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खोसेलासहितको मकैका घोगाहरूलाई सुरक्षित तवरले धेरै दिनसम्म राखिरहन जमिनबाट केही माथि उठाई बनाइएको काठ, बाँस आदिको माच; मकैको सुली।
२.
थाँक्रो।