खाङ्ग्रे

Romanized: khaanggre, khanggre, khaangre, khangre

ठुलो आकारको डोको; खाङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खा‌ङ्ग्रो+ए]

१.
ठुलो आकारको डोको; खाङ्ग्रो।
२.
(विशेषण) खाङ्ग्रो बोकेर हिँड्ने।

सम्बन्धित शब्दहरू