डाङ्ग्री
Romanized: daanggri, danggri, daangri, daanggree
भित्री कपडाको बचाउका निम्ति मिस्त्री आदि कामदारले लगाउने, ठुलो मोहोता भएको सुरुवाल र छोटो कमिज जोडेर सिइएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डाङ्ग्रो+ई]
१.
भित्री कपडाको बचाउका निम्ति मिस्त्री आदि कामदारले लगाउने, ठुलो मोहोता भएको सुरुवाल र छोटो कमिज जोडेर सिइएको पोसाक।
२.
देउताको पूजाआजाको प्रबन्ध मिलाउने व्यक्ति।