ड्याङ
Romanized: dyaanga, dyaang, dyanga, dyang
ड्याङ (dyaanga) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ड्याङ
(नाम)
१..
बाली लगाउनका निम्ति दुईतिर कुलेसो पारी माझमा थोरै उठाइएको, माटाको लामो र खण्डेदार सानो डिल।
२..
(विशेषण)
बुद्धि नभएको; लट्ठक।
ड्याङ(१)
(क्रियाविशेषण [अनुकरण मूल ड्याङ्+अ])
1.
कुकुर आदिले टोक्ने किसिमले; ड्याक्क।
ड्याङ(२)
(क्रियाविशेषण [अनुकरण मूल ड्याङ्+ङ])
1.
कुकुरले टोक्दा चड्का आवाज निकाल्ने किसिमले; ड्याक्क।