ड्याङपाटा

Romanized: dyaangapaataa, dyaangapaata, dyaangapataa, dyangapaataa

रुख, पात आदिमा गुँड बनाएर बस्ने रातो रातो, ठुलो एक जातको कमिलो; ड्याङपाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रुख, पात आदिमा गुँड बनाएर बस्ने रातो रातो, ठुलो एक जातको कमिलो; ड्याङपाता।

सम्बन्धित शब्दहरू