पाटा
Romanized: paataa, paata, pataa, paat
पाटा (paataa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पाटा(१)
1.
ना. [सं. पट] धोती वा धोतीको साटो फेर्ने कुनै वस्त्र (पटुका, गम्छा, रुमाल इ.)।
पाटा(२)
१..
धातुका भाँडाहरूमा घनले पिट्दा बसेको डाम।
२..
दुई कुनाका बिचको सोझो रेखा वा विस्तार।
३..
चेप्टो वस्तुको एकातिरको भाग।
४..
एक प्रकारको रङको भुईंमा दोस्रो रङको धर्सा वा चारपाटे बुट्टा।