झाटा
Romanized: jhaataa, jhaata, jhataa, jhaat
जाईका छाँटका पात हुने, लहरामा फुल्ने एक प्रकारको सुगन्धी सेतो फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जाईका छाँटका पात हुने, लहरामा फुल्ने एक प्रकारको सुगन्धी सेतो फूल।
२.
पानीअमला, भुइँअमला।