झाट

Romanized: jhaata, jhaat, jhat, jhata

उज्यालो हुनेहुने बेलाको गाढा अँध्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उज्यालो हुनेहुने बेलाको गाढा अँध्यारो।
२.
लहराहरूले ढाकिएको स्थान; कुञ्ज; छहारी।
३.
झाडी।

सम्बन्धित शब्दहरू