झाटफुट
Romanized: jhaataphuta, jhaataphut, jhaatafuta, jhataphut
छिटोछरितो गरेर; झट्टपट्ट; छिटछिटो; चाँडोचाँडो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [झट्ट+झट्ट]
१.
छिटोछरितो गरेर; झट्टपट्ट; छिटछिटो; चाँडोचाँडो ।
२.
(नाम)
बन्धन आदि तुरुन्त चुँडिने काम।
३.
छिटो र बखतमै काम सकिने प्रक्रिया।