फाटफुट
Romanized: phaataphuta, phaataphut, faataphuta, phaatafuta
चानचुन; धेरथोर; थोरथोरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फाट्+फुट, संस्कृत स्फाटन]
१.
चानचुन; धेरथोर; थोरथोरै।
२.
(क्रियाविशेषण)
एउटा-दुइटा मात्र देखा पर्ने गरी; कतैकतै; फाट्टफुट्ट ।