फाट्टफुट्ट

Romanized: phaattaphutta, phaattaphutt, faattaphutta, phaattafutta

एउटादुइटा गर्दै सबै आउने, उठ्ने वा निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [√ फाटफुट]

१.
एउटादुइटा गर्दै सबै आउने, उठ्ने वा निस्कने गरी।
२.
एकएक गरी सिद्ध्याउने किसिमले।
३.
पातलोपातलो चालमा देखिने वा हुने गरेर।

सम्बन्धित शब्दहरू