झाटझुट

Romanized: jhaatajhuta, jhaatajhut, jhatajhut, jhatajhuta

छिटोछरितो गरेर; झट्टपट्ट; चाँडोचाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [झट्ट+झट्ट।]

१.
छिटोछरितो गरेर; झट्टपट्ट; चाँडोचाँडो।
२.
छिटो र बखतमा नै काम सकिने प्रक्रिया।
३.
बन्धन आदि तुरुन्त चुँडिने काम।

सम्बन्धित शब्दहरू