झुटमुट
Romanized: jhutamut, jhutamuta
ढँटाइ; असत्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ढँटाइ; असत्यता।
२.
झुटो; असत्य; मिथ्या।